Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ncell द्वारा सीम कार्ड आफ्नो नाममा बनाउन आग्रह

 Ncell द्वारा सीम कार्ड आफ्नो नाममा बनाउन आग्रह एनसेलले एसएमएस मार्फत आफ्ना ग्राहक हरु लाई सीम कार्ड आफ्नो नाममा बनाउन आग्रह गरेको छ। यदि आफ...

 Ncell द्वारा सीम कार्ड आफ्नो नाममा बनाउन आग्रह

एनसेलले एसएमएस मार्फत आफ्ना ग्राहक हरु लाई सीम कार्ड आफ्नो नाममा बनाउन आग्रह गरेको छ।



यदि आफूले चलाइरहेको सीम कार्ड कुनै अरु व्यक्तिको नाममा छ की छैन थाहपाउन *9966# डाइल गरी थाहापाउनु होला, यदि छैन भने नजिकैको एनसेल सेन्टर मा गई सम्पर्क गर्नु होला।

एनसेल द्वारा पठाएको एसएमएस:




No comments