Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

मोबाइल फोन आयातमा रोक

पोखरा। उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल रा...

पोखरा। उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ ।



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि ६०० डलर भन्दा बढी मूल्यको मोबाइल, ३२इन्च भन्दा माथिका टेलिभिजन सेट साथै अन्य  वस्तु आयातमा रोक लगाएको हो ।

No comments