Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

कसरी गुगल फोटोज बाट कसरी अक्षर कपी गर्ने

गुगल फाेटोज हाल सम्मकै फोटो व्यवस्थापनको लागि अति नै लोकप्रिय तथा उत्कृष्ट एप हो। यस एप मा विभिन्न फिचरका साथै व्यवस्थापन अनुप्रयोग हरु रहेक...

गुगल फाेटोज हाल सम्मकै फोटो व्यवस्थापनको लागि अति नै लोकप्रिय तथा उत्कृष्ट एप हो।


यस एप मा विभिन्न फिचरका साथै व्यवस्थापन अनुप्रयोग हरु रहेका छन। साथै यस एपमा रहेको एकमात्र फिचर फोटोमा रहेको अक्षरहरु सजिलै उतार्न सक्छ र साथै उक्त अक्षरहरु प्रतिलिपि पनि गर्न मिल्छ।

 १ सुरुमा गुगल फाेटोजमा गएर कुनै एउटा फोटो क्लिक गर्नु होला,

२ त्यसपछि फोटोको मुनि लेन्स बटन मा


क्लिक गरी कपी टेक्स्ट भन्ने बटन आउँछ त्यसमा थिचेर अक्षर कपी गर्नुहोला। 


No comments