Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

कनेक्ट आइपिएस कर्पोरेट पेको कारोबार १० अर्बभन्दा बढी

 काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । आठ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग...

 काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । आठ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुसँग जोडिएको कार्पोरेट पेले यस प्रणालीमार्फत ५० हजारभन्दा बढी भुक्तानी कारोबार गरिसकेको connect IPS को आधिकारिक फेसबुक भिडियो मार्फत जानकारी दिएको छ ।



तस्बिर : कनेक्ट IPS फेसबुक



No comments