Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

कसरी सुरक्षीत रहने इन्टरनेटमा

पछिल्लो समय ईन्टरनेटको प्रयोग बढ्दो क्रममा छ भने ईन्टरनेट प्रयोगकर्ताको सुरक्षा पनि महत्त्वपूर्ण हुन्छ। प्रयोगकर्ताले पनि आफू सुरक्षित रहन व...

पछिल्लो समय ईन्टरनेटको प्रयोग बढ्दो क्रममा छ भने ईन्टरनेट प्रयोगकर्ताको सुरक्षा पनि महत्त्वपूर्ण हुन्छ। प्रयोगकर्ताले पनि आफू सुरक्षित रहन विभिन्न कुराहरू अपनाउन जरुरी छ: 


 

१. आफ्नो पासवर्ड कसैलाइ पनि शेयर नगर्नु होला। पासवर्ड सुरक्षित राख्न पासवर्ड म्यानेजर को प्रयोग गर्नु होला 

२. सुरक्षित भिपियन प्रयोग गर्नु होला। जसले गर्दा तपाईंको गोपनियता लुकाउँछ 

३. ब्राउजर चलाउँदा तथा लिंक क्लिक गर्दा ध्यानपूर्वक क्लिक गर्नुहोला

 ४. डाउनलोड गर्दा सतर्क रहनु होला।

 

No comments