Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

भायानेटले ल्यायो बडा दशै अफर

   इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट ले एउटा नयाँ अफर “बडा दशैं मा, बडा स्पीड, बडा टिभी” ल्याएको छ जहाँ ग्राहकहरु एकै मूल्यमा अधिक इन्टर...

 


 इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट ले एउटा नयाँ अफर “बडा दशैं मा, बडा स्पीड, बडा टिभी” ल्याएको छ जहाँ ग्राहकहरु एकै मूल्यमा अधिक इन्टरनेट स्पीड पाउन सक्छन्।

यस योजना अन्तर्गत, भायनेटका नया तथा पुराना वार्षिक ग्राहकहरुले सोहि मुल्यमा एकै मूल्यमा गति प्राप्त गर्न सक्छन्।
कम्पनी द्वारा जारी बिज्ञप्ति को अनुसार, यो योजना ल्याउन भयानेटले साओमि नेपाल संग सहकार्य गरि ल्यायेको हो। यी अफरमा Mi TV बन्डल प्लानहरुमा Vianet ग्राहकहरुले ३२ र ५५ इन्च एन्ड्रोइड TV मा २२% सम्म छुट पाउन सक्छन्।

 

No comments