Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

साफ च्याम्पियनसिप २०२१ लाइभ कसरी हेर्ने ?

  SAFF च्याम्पियनशिप २०२१ अक्टोबर १ बाट माल्दिभ्स माले मा सुरु हुँदैछ। प्रतियोगिता अक्टोबर १६ सम्म चल्नेछ र राउन्ड रोबिन लिगका शीर्ष २ टोल...

 SAFF च्याम्पियनशिप २०२१ अक्टोबर १ बाट माल्दिभ्स माले मा सुरु हुँदैछ। प्रतियोगिता अक्टोबर १६ सम्म चल्नेछ र राउन्ड रोबिन लिगका शीर्ष २ टोली फाइनल खेल्नेछन्।

साफ च्याम्पियनसिप २०२१ को उद्घाटन खेल बंगलादेश र श्रीलंका बिच राष्ट्रिय फुटबल स्टेडियममा खेलाइनेछ भने सोही दिनै अर्को खेलमा साविक विजेता माल्दिभ्स र नेपालबीच खेल हुनेछ।

साफ चयाम्पियनसिप २०२१ 
Source : Wikipedia


साफ च्याम्पियनसिप २०२१ को प्रसारण देखाईने आधिकारिक च्यानल देश अनुसार:

भारत: Doordarahan 

माल्दिभस: YES TV

बंगलादेश: T-Sports

श्रीलंका: Supreme TV


नेपाली दर्शक को लागि सबै भन्दा उपयुक्त च्यानल Doordarahan Sports हुनेछ। Doordarahan स्पोर्ट्स जुनसुकै केवल हरु मा उपलब्ध छ साथै भाषा को पनि सजिलो हुनेछ।




No comments