Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

गूगल MAPS मा कसरि राख्ने बाटो 🛣️

नमस्ते साथीहरू 🙏, यो प्रबिधि को जमाना मा धेरै मानिसले गूगल म्यप्स को प्रयोग गर्नु हुन्छ .आजको ब्लग पोस्टमा हामीले बुझाउँछौं कि कसरि Google...

नमस्ते साथीहरू 🙏,
यो प्रबिधि को जमाना मा धेरै मानिसले गूगल म्यप्स को प्रयोग गर्नु हुन्छ .आजको ब्लग पोस्टमा हामीले बुझाउँछौं कि कसरि Google Maps मा बाटो राख्न सकिन्छ र तपाईंको अनुभवले अरूलाई कसरि मद्दत पुर्याउँछ। Google Maps एक शक्तिशाली नक्सा Application हो जुन तपाईंलाई हरेक कुनै स्थानमा गम्भीर गरी पुर्वाधारित गर्न दिन्छ।

Google Maps मा साइन-इन गर्नुहोस्:

Google Maps मा बाटो राख्नको लागि पहिलोपटक साइन-इन गर्नुहोस् र आफ्नो Google खाता बनाउनुहोस्।
नयाँ स्थान थप्नुहोस्:

Google Maps मा जानकारी थप्नको लागि, म्यापमा गएर "Help and Feedback"(Mobile को लागि ) मा  क्लिक गर्नुहोस्।
ब्राउजर बाट चाही मेन मेनु मा गएर "edit map " मा क्लिक गर्नु होस् 

स्थानको विवरण दिनुहोस्:

तपाईंको बाटो राख्ने स्थानको विवरण दिनुहोस्, जस्तै स्थानको नाम, ठेगाना, र अन्य विवरणहरू।
बाटो राख्नको लागि अनुमतिहरू सेट गर्नुहोस्:



@subasdahal


No comments