Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

ग्यालेक्सी 4K को औपचारिक प्रसारण आज साँझ

 गोर्ख मीडिया प्रा ली द्वारा संचालनमा ल्याएको Galaxy 4K नामक टेलिभिजन च्यानल आज साँझ सात बजे औपचारिक शुभारम्भ हुने भएको छ। रवि लामिछानेको फ...

 गोर्ख मीडिया प्रा ली द्वारा संचालनमा ल्याएको Galaxy 4K नामक टेलिभिजन च्यानल आज साँझ सात बजे औपचारिक शुभारम्भ हुने भएको छ।

रवि लामिछानेको फेसबुक वाल बाट


रवि लामिछाने द्वारा संचालन गरिएको यस मीडिया गत वर्ष औपचारिक घोषणा गरिएको थियो र प्रसारण भने नयाँ वर्ष २०७८ का दिन गरिने भने पनि कोरोना महामारीले गर्दा समय धकेलिएको थियो।आज २०८७ साल असोज १५ गते साँझ ७ बजे का दिन औपचारिक शुभारम्भ कार्यक्रम रहेको ग्यालेक्सी 4k को आधिकारिक फेसबुक पेज मार्फत जानकारी दिएको छ।



No comments