Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

साफ च्याम्पियनसिप को लाइभ नेपाली च्यानल बाट हेर्न नमिल्ने

 अखिल नेपाल फुटबल संघ एन्फाले आज दिउँसो विज्ञप्ति जारी गर्दै नेपाल बाट साफ च्याम्पियनसिप को लाइभ हेर्न नमिल्ने जनाएको छ। एन्फाले साफ च्याम्प...

 अखिल नेपाल फुटबल संघ एन्फाले आज दिउँसो विज्ञप्ति जारी गर्दै नेपाल बाट साफ च्याम्पियनसिप को लाइभ हेर्न नमिल्ने जनाएको छ।

एन्फाले साफ च्याम्पियनसिपमा नेपालका खेलहरुको प्रसारण अधिकारको लागी ४० लाख रुपैयाँ भन्दा  प्रसारण एजेन्सीहरु बाट बोलपत्र माग गरेको थियो। तर पेस गरिएका कुनै पनि बोलपत्र एन्फाले तोकेका शर्तहरु पूरा नगरेेकाले उक्त लाईभ प्रसारण नहुने जनाएको छ।



We would to inform all that the matches of SAFF Championship, which will begin from October 1, will not be broadcasted live in Nepal.


तर उक्त प्रतियोगिताको लाइभ भने अन्य देशको मिडियाले प्रसारण गर्नेछन्।

No comments